• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लायन्स क्ल्ब अफ बुटवल मणिमुकुन्द युथद्वारा वृक्षारोपण सम्पन्न


  •    सुचना डबली डेस्क / २०७७, ३ श्रावण शनिबार प्रकाशीत

  • Advertisement

    रुपन्देही, साउन ३ । लायन्स क्ल्ब अफ बुटवल मणिमुकुन्द युथद्वारा आज बुटवल हिलपार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

    बर्षको पहिलो कार्यक्रम अन्तरगत हिलपार्कमा दिनहुुँ १०००औ सर्वसाधारणले मनिङ्ग वाक गर्ने हुँदा सो लाइ ध्यानमा राखि साझ बिहान कुनै पनि बेला अक्सिजन फाल्ने रुखले परिचित निमको बुटालाइ त्यहाँ रोपिएको क्लबका अध्यक्ष यदुमणी पोख्रेलले जानकारी दिनुभयो।

    सो कार्यक्रममा प्रमुख अतिथी रिजन चियर पर्सन भरत श्रेष्ठ साथै विशिस्ट अतिथी जोन चियर पर्सन भुपेन्द्र क्षत्री(हरि)को उपस्थिति रहेको थियो। क्लबका संस्थापक अध्यक्ष एवं डिस्टृक डिपार्टमेन्ट चिफ कमल थापा क्षेत्रीको रोहवरमा यस कार्यक्रमलाइ सफल तुल्याउन क्लबका डाइरेक्टर केदार प्रसाद खनाल ज्युले संयोजक लिनुका साथै स्वागत मन्तव्य गर्नु भएको थियो।

    यस क्लबले विगत देखीनै राम्रो राम्रो काम गरेर आफुलाई स्थापित गरि सकेको भन्दै डिस्टृक 325B2 रिजन ३३ का चियर पर्सन भरत श्रेष्ठले सराहनिय गर्नु भएको थियो। त्यस्तै जोन चियर पर्सन हरि क्षत्रीले बिगतको भन्दा अझै धेरै उच्च स्तरीय काम गर्न सुझाव दिदै आफ्नो पुर्ण समर्थनर र सहयोग सदा रहनेछ भन्दै हौसला प्रदान गर्नु भयो।

    क्लबका सम्पुर्ण पुर्व अध्यक्ष ज्युहरु साथै क्लबका पदाधिकारीहरुको र लियो क्लब मणिमुकुन्द युथका रिजन चियरपर्सन सन्तोष खरेनको गरिमामय उपस्थिति रहेकोे सो कार्यक्रमको सञ्चालन क्लबका सचिव लेखनाथ बस्याल ज्युले गर्नु भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.