• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै


  •    सुचना डबली डेस्क / २०७७, २५ भाद्र बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र २५ । प्यूठानमा पछिल्लो समय आत्महत्याका घटना बढेका छन् ।

    प्यूठानमा साउन र भाद्र महिनामा मात्र २० जनाले आत्महत्या गरेका छन् । जसमा १७ झुन्डिएर, २ जना विष सेवन गरेर र १ नदीमा हाम हालेर आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

    मानिसहरुमा महत्वाकांक्षा बढ्नु, कोरोनाका कारण आयस्रोतमा कमि आउनु, घरायसी झैझगडा लगायतका कारणले प्यूठानका आत्महत्याका घटना बढेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले दिए ।

    यस्ता घटना रोक्न आत्महत्या रोकथामका उपायबारे विभिन्न माध्यमबाट जनतालाई सचेतना गराइरहेको प्यूठान प्रहरीले जनाएको छ ।
    यस्तै आर्थिक वर्ष ०७६/०७७ मा झुन्डिएर ५१ जना, ११ जनाले विष सेवन गरेर र १ जनाले नदीमा हाम फालेर गरी ६३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्क छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.