• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

संचारकर्मी अनिताले फरक तरिकाले मनाइन जन्मदिन


  •     / २०७६, १७ पुष बिहीबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु । जन्मोत्सव मनाउँने पश्चिमेली संस्कृति भित्री रहेका बेला एक नयाँ अनि सकारात्मक उदाहरण बनेकी छन् सञ्चारकर्मी अनिता क्षेत्री । विदेशी फिल्म र टेलिसिरियलहरुमा देखाइने जन्मदिन मनाउने प्रचलनलाई नेपाली समाजले स्वाट्टै कपि गर्दा अध्यारोबाट उज्यालोतर्फ अघि बढ भन्ने मुल सन्देश बोकेको संस्कृति हुँदाहुँदै पनि त्यसको ठिक उल्टो उज्यालोबाट अध्यारो तर्फको बाटो हिँड्न खोजेको देखिन्छ । विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा धेरै मानिस जम्मा गरि केक काटेर, मदिरा सेवन गरेर, गाएर अनि नाँचेर रमाईलाको साथ जन्मोत्सव मनाउने प्रचलन हाम्रो समाजमा सजिलै देख्न पाईन्छ । अझ अर्को कुरा जन्मदिनमा साथीहरुलाई भेला गराई विभिन्न खानाका परिकारहरु खान नदिए सम्बन्ध नै चिसिने जस्ता उदाहरणहरु पनि छन् हाम्रो समाजमा । तर समाजमा यस्ता पनि व्यक्ति छन् जस्ले स–सानमा वालवालिकाहरु संग जन्मोत्सव मनाउछन् ती हुन् सञ्चारकर्मी अनिता क्षेत्री । उनले आफ्नो २२ औँ जन्मोत्सव एक पृथक तरिकाले मनाएकी हुन् । २२ औँ जन्मोत्सवको अवसरमा खर्च हुने पैसालाई सञ्चारकर्मी क्षेत्रीले स–साना वालवालिकाहरुको भविष्यमा खर्च गरेकी हुन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ डोडुवामा रहेको मालिका आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक समााग्रि वितरण गरि जन्मोत्सव मनाएकी हुन् । आफुले विद्यालय शिक्षा सुरु गरेको विद्यालयका कक्षा शिशु देखि कक्षा ३ सम्मका वालवालिकाहरुलाई एक एक थान किताब बोक्ने झोला, कापि र पेन्सिल वितरण गरि वालवालिकाहरुलाई खुसी बनाएकी हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा रेखा थापाले प्रचण्डलाइ टक्कर दिने !!!
    ओपनिङ ब्याट्सम्यान आकाशबाट झर्दैनन्: बिनोद दास [अन्तर्वार्ता]
    फाँसीबाट बचेर आएका उमेश भन्छन्-जेलमा भएका नेपालीहरुका लागि लड्छु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.