• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

हिलाम्य छ यातायात ब्यबस्था कार्यलय सबारी रुपन्देहिको सेवाग्राहीलाई सास्ती सम्बन्धित निकाय मौन


  •     / २०७६, २५ पुष शुक्रबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे पौष २५ रुपन्देही,यातायात ब्यबस्था कार्यलय बुटबलमा रहेको गत बर्ष तिलोत्तमा नगरपालिका मणिग्राम भन्दा १किलोमीटर भित्र पर्ने राममणी बहुमुखी क्याम्पसमा राखेर सेवा दिदै आइरहेको छ।

    गत बर्ष देखि सेवा दिदै आइरहेको उक्त कार्यलयमा ब्यबस्थापन गर्नेमा भने सम्बन्धित निकाय मौन रहेको देखिरहेको छ।बर्खामा मात्र पानी जम्ने नभएर आजभोलिको पानीले पनि कार्यलयको गेटबाट छिर्नै निकै धौ धौ भैरहेको सेवाग्राहीको गुनाशो रहेको छ।यत्रो समय बितिसक्दा पनि केही ब्यबस्थापन नगरेकोमा सबैको चासोको विषय बन्दै गहिरहेको छ।

    टाढा टाढाबाट सेवा लिन आउने सेवाग्राही लाई कार्यलय कहानिर छ भन्ने कुराको जानकारी नै छैन । सेवा लिन आएका सेवाग्राहिले यहाँ आउदा त कतिबेला चिफ्लेर लडिने हो भन्ने मात्र डर छ भनेर गुनासो गरेका छन।

    गत बर्खामा पनि करिब ३ महिना सम्म डुबानमा परेको थियो । काम गर्न सबारी साधन ल्याएपनी उचित पार्किङ छैन । यस्तो हुदा पनि सम्बन्धित निकाय किन मौन छ। भन्नेमा सेवाग्राहिको गुनाशो रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्युत प्राधिकरण खेर जाने बिजुलीको बजार खोज्दै
    राजेन्द्र महतोको फेसबुक ह्याक
    नेपाल बैंकले माग्यो झण्डै २ सय कर्मचारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.