• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

रुपन्देहीको लुम्बिनी संस्कृतिक नगरपालिका महिलवारमा थारु माघी खिचडी महोत्सव सम्पन्न


  •     / २०७६, २ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे माघ २ रुपन्देही, थारु, भेषभूषा, संस्कृतिको जर्गेना गर्ने भन्दै महिलवार थारु समुदायले आयोजना गरेको महोत्सवमा लुम्बिनी संस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले थारु संस्कृतिको संरक्षण साझा आवश्यक्ता भएको उल्लेख गर्दै पुरानो संस्कार सम्वद्धर्न गर्न नयाँ पिढी अग्रसर हुनु प्रशंसनीय भएको बताउनुभयो ।

    थारु संस्कृतिमा सजिएकी नारी तस्बिरमा :सुबास बेल्बासे

    उहाँले थारु भेषभूषाको संरक्षणका लागि नगरपालिका सहकार्य गर्न तयार भएको जानकारी दिदै नगरपालिकाको सम्वृद्धीमा थारु समुदायको पनि भूमिका रहने बताउनुभयो ।

    विभिन्न थारु खानपान, भेषभूषामा सजिएका युवा तथा युवतीले आफ्नै संस्कृतिमा झर्रा नाच, झुमडा नाच, लोपोन्मुख बडका नाच लगायतका संस्कृति झल्कने कार्यक्रम प्रर्दशन गरेका थिए ।

    अतिथिगण
    नृत्य मा थारु समुदाय : तस्बिर, सुबास बेल्बासे

    कार्यक्रम को अध्यक्ष चक्रधार चौधरीले यो बर्ष हामीले हाम्रो संस्कृति पर्व को जगेर्नाको लागि सुरुवात गरेका छौ।यस महोत्सव लाई सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद दिदै अब हरेक बर्ष माघी सक्रन्ती मनाउने कुराको पनि घोषणा गर्नु भएको थियो।
    थारु, भेषभूषा, संस्कृतिको जर्गेना गर्ने भन्दै महिलवार थारु समुदायले आयोजना गरेको महोत्सवमा लुम्बिनी संस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले थारु संस्कृतिको संरक्षण साझा आवश्यक्ता भएको उल्लेख गर्दै पुरानो संस्कार सम्वद्धर्न गर्न नयाँ पिढी अग्रसर हुनु प्रशंसनीय भएको बताउनुभयो ।

    खिचडी महोत्सवमा बाक्लो उपस्थिति

    सो कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्य अवधेश त्रिपाठी,नगरपालिका उपप्रमुख जानकी देबि श्रीवस्ताव, वडा नं. १० का वडा अध्यक्ष रमाजन अलि, लुम्बिनी बिकास मञ्चका अध्यक्ष सन्दिप कुमार गुप्ता , लगायतले थारु समुदायको अधिकारको प्रयोग वढदै जान थालेको बताउनुभएको थियो।

    कार्यक्रम को अध्यक्ष चक्रधार चौधरीले यो बर्ष हामीले हाम्रो संस्कृति पर्व को जगेर्नाको लागि सुरुवात गरेका छौ।यस महोत्सव लाई सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद दिदै अब हरेक बर्ष माघी सक्रन्ती मनाउने कुराको पनि घोषणा गर्नु भएको थियो । कार्यक्रममा आफ्नो प्रस्तुति देखाउनु भएको झरना चौधरी ले येस्तो कार्यक्रमले हाम्रो लोप हुन लगेको संस्कृति परम्परा लाई जगेर्ना हुनु को साथै आत्मीयता पनि बढाउन मद्दत गर्ने कुरामा समेत बताउनु भएको थियो।कार्यक्रम संचालन धिरेन्द्र चौधरी ले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु: मन्त्री आले
    दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को
    सौराहामा होटल खुले, ग्राहक आएनन्
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.