• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कपिलवस्तु मा बलीदानी दिवस काे उपलक्ष्य मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न


  •     / २०७६, ५ माघ आईतवार प्रकाशीत

  • Advertisement

    धीरज काेरी कपिलवस्तु , ५ माघ जिल्ला काे सदरमुकाम ताैलिहवा मा राजपा र समाजवादी पार्टी मिलेर बलीदानी दिवस काे उपलक्ष्य मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मा बाेल्दै राष्ट्रिय जनता पार्टी का जिल्ला अध्यक्ष कैलाश अग्रहरि ले मधेस अान्दोलन र अाफ्नाे अधिकार काे लागि जान गुमाए का वीर मधेसी लाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अनि समाजवादी पार्टी वीच छिटो भन्दा छिटो एकीकरण भएर हाम्रो पार्टी अगाडि बढ्छ।


    समाजवादी पार्टी का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव कार्यक्रममा बाेल्दै संविधान मा मधेसीहरु काे हक अधिकार बाट बञ्चित गरिएको थियो अनि समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादव ले संविधान लाई जलाएर अान्दोलन काे सुरुवात गरेका थिए।त्यसै क्रममा मधेस का प्रथम सहिद रमेश महताे युवा तथा विद्यार्थी नेता माघ ५ गते मधेसी ,दलित , जनजाति ,अादिवासी लगायत काे हक अधिकार का लागि सहादत प्राप्त गरेका छन् । सरकार ले मधेसी जनता लाई पटक पटक ठगेको छ । समाजवादी का प्रदेश सदस्य एवम् स्थानीय विभाग प्रमुख संदिप पाण्डे कार्यक्रममा बाेल्दै समाजवादी पार्टी सरकार बहिरा अाउनु कारण मधेसी जनता काे अधिकार प्राप्ति काे लागि र संविधान संसाेधन काे लागि समाजवादी र राजपा पार्टी मिलेर सडक देखि सदन सम्म के गर्नु पर्छ , कसरी गर्नु पर्छ मिलेर गरिन छ । अब हाम्रो पार्टी सरकार भन्दा बाहिरा भए पनि राजपा र समाजवादी पार्टी दुवै काे मुद्दा एउटै रहेकाे बताए । सरकारले मधेसी जनता लाई विभेद नगरी कना हक अधिकार दिनु पर्छ ।
    छिटो भन्दा छिटाे समाजवादी र राजपा पार्टी काे एकीकरण हुन्छ ।


    साे कार्यक्रममा समाजवादी पार्टी का जिल्ला अध्यक्ष शैलेन्द्र यादव , राजपा पार्टी का जिल्ला अध्यक्ष कैलाश अग्रहरी , राजपा पार्टी का केन्द्रीय सदस्य सन्तराम अग्रहरी , समाजवादी पार्टी का प्रदेश समिति का सदस्य एवम् स्थानीय विभाग प्रमुख संदिप पाण्डे , समाजवादी पार्टी का युवा नेता रियाज खान , राम नेवास यादव , समाजवादी र राजपा पार्टी का कार्यकर्ता , युवा अनि अन्य व्यक्तिहरु काे सहभागीता रहेको थियाे ।

    दिप प्रज्वलन गर्दै गर्दा ।तस्बिर:धिरज कोरि
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्युत प्राधिकरण खेर जाने बिजुलीको बजार खोज्दै
    राजेन्द्र महतोको फेसबुक ह्याक
    सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु: मन्त्री आले
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.