• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

थारु साँस्कृतिक एवं परम्परागत त्रिवेणी मेला लोहरौला को तयारी पुरा भोलि उद्द्घाटन


  •     / २०७६, ९ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    राम प्रघट कोरी/ माघ ९, कपिलवस्तु ,
    कपिलवस्तुको विजयनगर गाँउपालिका २ लोहरौलामा गाँउ समाज समितीको आयोजनामा थारु सामुदायको महान पर्व “माघी” तथा नयाँ बर्ष २६४४ को उपलक्ष्यमा मेला लाग्ने भएको छ ।

    तयारिमा जुट्दै स्थानिय। तस्बिर:राम प्रघट कोरि

    । २ दिन सम्म लाग्ने थारु साँस्कृति एवं परम्परागत त्रिवेणी मेला २०७६ मा बिभिन्न किसिमका थारु नृत्यहरु राष्ट्रिय तथा स्थानिय कलाकारहरु श्रीनिवास चौधरी, समिक्षा चौधरी,अन्जु कुश्मी, राज कुश्मी, सीमान्त चौधरी, निशु चौधरी, शारदा चौधरी, सरगम चौधरी, राजेन्द्र चौधरी, रमेश चौधरी, आर्यन चौधरी,विष्णु चौधरी, विन्दु चौधरीको बेजोड प्रस्तुतीसहित थारु पौराणिक सामाग्रीहरुको प्रदर्शनी, साथै थारु परिकारको प्रदर्शन रहने आयोजकले जानकारी दिएको छ ।

    लौहरौला गाँउ समाज समितिको आयोजनामा हुना गइरहेको थारु साँस्कृतिक एवं परम्परागत त्रिवेणी मेलाको समुद्धघाटन विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गर्नु हुने भएका छन ।थारु पहिचान झल्किने भेषभुषामा सजिएका पोषाक सहित थारु समुदायका अगुवा समाजसेवी लगायत थारु झाँकी सहित ¥र्याली निकालिने मेला समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीले जानकारी दिनु भएको छ । थारु साँस्कृतिक एवं परम्परागत त्रिवेणी मेला यही माघ १०र११ गते हुन गइरहेको थारु साँस्कृति एवं परम्परागत त्रिवेणी मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिदै१० गते समुद्धघाटन कार्यक्रम रहेको छ भने ११ गते दिउँसोमा मेला तथा रातीमा नौटंकी नाच गरिने चौधरीले जानकारी दिएका छन ।

    थारु साँस्कृतिक एवं परम्परागत त्रिवेणी मेला व्यावथापन समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीको अध्यक्षता, वियजनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता,विजयनगर गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको बिशिष्ट आतिथ्यता रहने मेला व्यवस्थापन समिति का अध्यक्ष चौधरीले जानकारी दिएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.