• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

६ महिने नि:शुल्क कम्प्युटर अपरेटर तालिमको उद्घाटन सम्पन्न


  •     / २०७६, १० माघ शुक्रबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे/माघ १० बुटवल ,व्यासायिक तथा सीप बिकास तालिम प्रतिस्ठान बुटवलको र गैडहवा गा.पा. वार्ड न.०८ को आर्थिक सहयोगमा र लुम्बिनी पोलिटेक्निक प्रा.लि. को प्राविधिक सहयोग तथा लुम्बिनी विकास मञ्च को आयोजनामा ६ महिने निशुल्क कम्प्युटर अपरेटर तालिम को उद्घाटन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा का प्रमुख सचेतक माननीय खिमलाल भट्टराई ले उद्घाटन गर्नु भएको छ।

    उत्साहजनक सहभागिता तस्बिर: सुबास बेल्बासे

    सो अवसरमा प्रमुख अतिथि भट्टराईले यो ग्रामीण क्षेत्रको युवाहरु को लागि सुनौलो अवसर रहेकोले यसको सदुपयोग गर्न सबैलाई अनुरोध गर्नु भएको छ।कार्यक्रमको विशिष्ट अतिथि व्यासायिक तथा सीप बिकास तालिम प्रतिस्ठान बुटवलको कार्यकारी निर्देशक तिलक राम रिजालले शुभकामना मन्तव्य र गैडहवा गा.पा. वार्ड न. ०८ का वार्ड अध्यक्ष भुवन राना ज्युको स्वागत मन्तव्य ,लुम्बिनी विकास मञ्च को अध्यक्ष सन्दीप गुप्ता को अध्यक्षता र लुम्बिनी पोलिटेक्नीक इन्स्टिच्युट का प्रबन्ध निर्देशक अरुण अर्यालको संचालनमा कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्युत प्राधिकरण खेर जाने बिजुलीको बजार खोज्दै
    राजेन्द्र महतोको फेसबुक ह्याक
    नेपाल बैंकले माग्यो झण्डै २ सय कर्मचारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.