• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

शनि र मंगलसँगै भेट हुँदा बन्ने भयो दुर्लभ युति-योग, यी ४ राशिलाई मिल्नेछ धनको वर्षात, बढ्नेछ सुख र सम्वृद्धि


  •     / २०७५, ५ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    यी ४ राशिलाई मिल्नेछ धनको वर्षात, बढ्नेछ सुख र सम्वृद्धि /// ज्योतिष शास्त्रको अनुसार शनि र मंगल ग्रहको युति योग बन्दै छ। अगस्ट महिनाको दोस्रो मंगलबार यस योग बन्ने ज्योतिषहरुले बताएका छन्। यस खस योगका कारण केहि राशिलाई धेरै आर्थिक लाभ मिल्ने बताएको छ। ज्योतिष शास्त्रीहरुको अनुसार मंगल र शनि ग्रह आमने-सामने भएको मंगलबार धेरै दुर्लभ संयोग बन्ने गर्छ। यस्तो अवस्थामा निम्न उल्लेखित राशिहरुलाई धेरै लाभ मिल्ने गर्छ।

    मेष : यस विशेष योगका कारण मेष राशिलाई विशेष कृपा मिल्न सक्ला। रोकिएको सम्पूर्ण काम शुरु गराउन पनि शनि र मंगल ग्रहले भूमिका खेल्नेछ। मित्रजनबाट भनेको जस्तै साथ मिल्न सक्ने देखिन्छ भने रहेका सम्पूर्ण दुश्मन पनि मित्रमा परिणत हुने अवस्था आउन सक्ला। दैनिकीमा सकारात्मक बदलाव साथै आर्थिक लाभ मनग्य रुपमा मिल्नाले मानसिक सुख मिल्न सक्ला। अचानक धन-लाभ पनि हुने देखिन्छ ।

    कुम्भ: यस योगका कारण कुम्भ राशि हुनेहरुको लागि शनिदेवको कृपा बढेर जानेछ भने मंगलले पनि जीवन मंगलमय बनाउनको ठुलै भूमिका खेल्नेछ। सफलता प्राप्त गर्नको लागि खासै मिहिनेत गर्नु नपर्न सक्ने देखिन्छ। प्रभावशाली व्यक्तिलाई पनि प्रसन्न बनाएर लाभ उठाउनको लागि यस योगले सहयोग गर्नेछ। केहि समय अगाडी भएको आर्थिक घाटा पनि परिपूर्ति गर्ने अवसर जुट्ने देखिन्छ।

    मकर: मकर राशिहुनेहरुको लागि पनि शनि र मंगल ग्रहको मिलन धेरै फलदायी हुने देखिन्छ। धेरै क्षेत्रमा अगाडी बढ्ने अवसर मिल्न सक्ला भने नयाँ योजना सफल बनाउनको लागि परिवारबाट भनेको जस्तै सहयोग मिल्ने देखिन्छ। विश्वासनै गर्न नसकिने क्षेत्रबाट अचानक धनलाभ हुने समय बन्न सक्ने देखिन्छ। साथै स्वास्थ्यमा पनि सुधार देखा पर्न सक्ला। निर्णय लिँदा खासै सोच्नु पर्ने साथै चिन्तित हुनु पर्ने अवस्था पनि टरेर जाने देखिन्छ।

    सिंह: यस राशिको लागि पनि मंगल ग्रह र शनि ग्रहको मिल्न धेरै शुभ रहने देखिन्छ। जसका कारण शुभ समाचार मिल्न सक्ला भने बिग्रिएका सम्बन्धहरुमा सुधार आउने देखिन्छ। कानुनी रुपमा रहेका सम्पूर्ण समस्या साथै स्वास्थ्यमा रहेका समस्या पनि हल हुने अवस्था आउन सक्ला।निजि व्यवसायमा पनि सोचेको जस्तै आर्थिक लाभ मिल्ने साथै नयाँ आर्थिक योजना सफल हुने देखिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.