• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नेपाललाइ दोस्रो सफलता


  •     / २०७६, २६ माघ आईतवार ०८:५६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    माघ २६, काठमाडौ

    आईसीसी विश्वकप लिग २  क्रिकेटअन्तर्गत ओमनविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

    कुशल मल्ल र सुशन भारीले एक एक विकेट लिएका छन् । ११.२ ओभरमा ओमानका जीतेन्दर सिंहलाई कुशलले बोल्ड आउट गरेका हुन् । जितेन्दर २३ रन बनाएर पभेलियन फर्किए । ओमानले १३ ओभरको खेल सकिँदा ५५ रन बनाउँदा एक विकेट गुमाएको थियो ।

    दोस्रो विकेटको रुपमा सुशन भारीले खबर अलिलाई पभेलियन पठाए । खबरले ४५ रन बनाएका थिए ।
    ओमान नेपालले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा छ । अहिले १९ ओभरको खेल सकिँदा ओमानले ८३ रन बनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Dating Horoscope for July Dating Horoscope for July
    The ladies On CharmDate.com Are Earning From Deceiving You (EVALUATION) The ladies On CharmDate.com Are Earning From Deceiving You (EVALUATION)
    XMatch Evaluation in 2020: Characteristics, Positives, Drawbacks XMatch Evaluation in 2020: Characteristics, Positives, Drawbacks
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. उदयपुरमा गठबन्धन विजयी

    • २. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    • ३. आइपिएलमा दिल्लीले पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो

    • ४. नेपालले युगान्डासंग आज दोस्रो खेल खेल्दै

    • ५. रोल्पाको रुन्टिगढी र गङगादेबमा कांग्रेस विजयी

    धेरै पढिएको
    • १. थप १३ जनामा कोरोना भाइरस संक्रमण

    • २. सर्पले टोकेर दार्चुलामा बालकको मृत्यु

    • ३. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • ४. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ५. बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.