• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

ओमनसङ्ग फेरि नेपाल पराजित


  •     / २०७६, २६ माघ आईतवार प्रकाशीत

  • Advertisement

    माघ २६, काठमाडौं ।
    विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ। त्रीवी क्रीकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो।

    नेपालले दिएको २५० रनको लक्ष्य ओमानले ४७.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। ओमानका लागि कप्तान जिसन मक्सुद र अकिब ईल्यासले बलियो साझेदारी गर्दै जित दिलाए। ईल्यासले सतकीय तथा मक्सुदले अर्धसतकीय पारी खेले। ईल्यास १०९ रन बनाए भने मक्सुदले ६८ रन बनाए। यस्तै खवार अलीले ४१ तथा जतिन्दर सिंहले २३ रन बनाए। बलिङ तर्फ नेपालका कुशल मल्ल र शुसन भारीले १–१ विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए। पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२, करण केसीले १०, सन्दिप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रन बनाए। बलिङ तर्फ ओमनका लागि अकिब इल्यासले ४ र मोहम्मद नदीमले ३ विकेट लिए ।

    जितसँगै ओमान विश्वकप लिग–२को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ओमानको ९ खेलमा १४ अंक रहेको छ। दास्रो स्थानको अमेरिकाको १० खेलमा १२ अंक रहेको छ। नेपाल भने ३ खेलमा २ अंक जोडेर छैठौं स्थानमा रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.