• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बेवारिसे लासको अभिभावक बिनय जङ बस्नेत


  •     / २०७६, २८ माघ मंगलवार प्रकाशीत

  • Advertisement

    सुचनाडबली सहकर्मी /माघ २८, बुटबल, सामाजिक काम सबै एकै ठाम भन्ने कुरालाइ आत्मसात गर्दै बेवारिसे लासका अभिभावक सामाजिक अभियान्ता बिनय जङ्ग बस्नेत लाई आज रुपन्देहीको बुटवलमा सम्मान तथा सामाजिक सस्था हरु संग भेटघाट कार्यक्रम सम्पन्न भयो।

    प्रमुख अतिथी बेवारिसे लासका का अभिभावक बिनय जंग बस्नेत । सामाजिक काम गर्ने अब सबै अभियान्ता हरु एउटै उदेश्य बोकेर एउटै डिक्का हिड्नसके परिबर्तन टाढा छैन र एक अर्कामा सम्बन्ध सुमधुर हुने पनि उहाले बताउनुभयो र आगामी दिन हरुमा सबै संग मिलेर अगि बढ्ने पनि प्रतिबद्धता गर्नु भयो।

    अहिलेसम्म २२८ वटा बेवारिसे लास दाहसंस्कार गरेको बताउनुभयो उहाहले यसरी बुटवलमा आएर सामाजिक बुटवल का सामाजिक सस्था अनि यहाँ का अभियान्ता संग प्रत्यक्ष भेट्ने बाताबरण मिलाइदिनु भएको मा गोर्खाली युवा सशक्तीकरण सस्था लाई धन्यवाद दिनु भयो ।

    कार्यक्रम को अध्यक्ष भरत पुरी। बिनय जङ्ग बस्नेतको कार्यलाइ गोर्खालि परिबार मनै देखि उच्च सम्मान गर्दछौ र हामी अझै धेरै आफुके सक्ने ठाउबाट दिन दुखी हरुको अभिभावक बनेर समाज बालबालिका देखि वृद्ध बुबा आमा लाई खुशी पार्ने कार्यक्रम हरु अब सबै बुटवल का सामाजिक सस्था हरु मिलेर गर्यौ भनेर छिटै सम्भब छ र हामी सबै संग हातेमालो गरेर अगि बढ्न चाहन्छौ भनेर उहाले बताउनु भयो।

    कार्यक्रममा निमन्त्रणा सुइकारेर आउनुहुने सम्पुर्ण अग्रज ब्याक्तीत्व हरु सामाजिक अभियान्ता हरु र गोर्खाली युवा सशक्तीकरण सस्था परिबार लाई अध्यक्ष पुरिले धन्यवाद दिनुभयो।त्यसै गरि संगठन उपाध्यक्ष भरत जङ क्षेत्रीले स्वागत मन्त्यब्य राख्नु भयो त्यसै गरि केशब खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.