• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सहिद आधारभुत विद्यालयमा व्यवस्थापन समिति गठन अध्यक्षमा डि बि रसाइली निर्विरोध चयन


  •     / २०७६, १९ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    दिपेश राज नेपाल बुटवल १८ फागुन सहिद स्मृति आधारभूत विद्यालयको आइतबार सम्पन्न अधिवेशनले डि. वि. रसाइलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको सदस्यहरुमा होमनाथ डोटेल, सविता नेपाली, कमला परियार, दल बहादुर आलेमगर र उमा जि.सि. निर्विरोध चयन भएका छन् । त्यसैगरी जनप्रतिनिधिबाट वडा सदस्य नकुल शाही ठकुरी, शिक्षक प्रतिनिधि सोमनाथ पुरी र प्रधानध्यापक प्रकाश गौतम चयन भएका छन् ।

    बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा अधिकृत टिकाराम पन्थीको संयोजकत्व, जनप्रतिनिधि वडा नं. ११ का वडासदस्य नकुल शाही ठकुरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बुद्धनगर–नहरपुर खानेपानी संस्था तथा तिनाउ पश्चिम फोहर व्यवस्थापन समितिका अध्यक्ष आशिष सूर्यवंशीमगरले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक सोमनाथ पुरीले गरेका थिए । त्यसै गरी निवर्तमान अध्यक्ष लाल बहादुर सुनारको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत चयन भएको छ ।

    जसको सदस्यमा राम बहादुर के.सी., सावित्रा टण्डन, रामकली परियार, बलराम रानामगर, ईश्वरी प्रसाद श्रेष्ठ, गीता वि.क., दिलु गाहा थारु र शिक्षक प्रतिनिधिमा उमा पाण्डे चयन भएका छन् । कार्यक्रममा समाजसेवी महेन्द्र भुसाल, जागरण टोल विकास संस्थाका अध्यक्ष विरेन्द्र पौडेल, शिवालय टोल विकास संस्थाका विष्णु जि.सि., विद्यालयका पूर्व अध्यक्ष धन बहादुर वि.क., भगवति टोल विकास संस्थाका अध्यक्ष टोपलाल भुसाल, राजाराम वि.क. लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.