• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकहरुको संख्यामा वृद्वि


  •     / २०७५, २३ आश्विन मंगलवार प्रकाशीत

  • Advertisement

    पर्यटकीय नगरी पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकहरुको संख्या बढेको छ । पछिल्ला बर्षहरुमा देशका विभिन्न स्थानका आन्तरिक पर्यटकहरु पोखरालाई गन्तव्य बनाउने गरेका छन् ।

    आन्तरिक पर्यटकको संख्यामा आएको बृद्धिसंगै पोखरामा पर्यटकको चहलपहल बढेको छ । विशेषगरी पोखराको फेवा, महेन्द्र गुफा, घान्द्रुक, लगायतका पर्यटकीय क्षेत्रमा घुम्नका लागि आन्तरिक पर्यटक बढेको स्थानीय होटल व्यवसायीहरुको भनाई छ ।

    दशै तिहारको विदाको सदुपयोग गर्न पर्यटकीय क्षेत्रमा घुम्न निकस्ने गर्दछ । जसका पोखरा पहिलो प्राथमिकता पर्ने गरेको पर्यटन व्यवसायीको भनाई छ । पोखरामा विभिन्न जातजातिको रहन सहन, कला सस्कृतीले पनि पर्यटनको पहिलो रोजाई बन्ने गरेको छ ।

    सुन्दर पोखरामा फेवातालमा डुंगासंग रम्न, प्याराल्गाईडिङमा यात्रा गर्न तथा महेन्द्र गुफा र पातले छाँगा झरनाको अवलोकनका लागि धेरै पर्यटकहरु आउने गरेका छन् । पछिल्लो समय पोखरामा आन्तरिक तथा बाह्य पर्यटक बढेसंगै पर्यटन व्यवसाय पनि मौलाउन थालेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु: मन्त्री आले
    दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को
    सौराहामा होटल खुले, ग्राहक आएनन्
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.