• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

वडाध्यक्ष काेपिलाचन्दकाे लाेभ लाग्दाे कार्य


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    गोबिन्द रसाइली, फागुन२३/अर्घाखाँची,
    “गाउँ नगरमा महिला स्वास्थ स्वयम सेविका ,स्वास्थ्य प्रवर्द्धनमा अहभ भुमिका” भन्ने नारा सरकारकाे छ । स्वयम् सेविका पनि दिन रात जनताकाे स्वास्थ भन्दै खट्टिन्छन् । तर दिनरात जनताकाे सेवामा खट्टिने महिला स्वास्थ स्वयम् सेविकाकाे सुविधाबारेमा केन्द्र,प्रदेश तथा स्थानीय सरकारले खासै चासाे नदिएकाे बेलामा शितगंगा नगरपालिका ११ का वडाध्यक्ष काेपिला चन्द अालेले ९ जना महिला स्वयम् सेविकालाई खुसि गराएकाे छन ।


    अाफ्ना वडामा भएका गाउँघर क्लिनिक तथा विभिन्न वडामा स्टेचर वितरण गरेका अालेले यस पटक फेरि अाफ्ना वडाका ९ जना महिला स्वास्थ स्वयम् सेविकाहरुलाई एकएक वटा दराज वितरण गरेका छन ।
    महिला स्वयम् सेविकाहरुलाई उपलब्ध गराउने कागज पत्र अाैषधी लगायतका सामाग्रीकाे सुरक्षा गर्न कठिनाइ भएकाे देखेर स्वास्थ्य तर्फकाे केही रकम महिला स्वास्थ स्वयम् सेविकाका लागि छुट्टाएकाे प्रतिक्रिया दिएका छन।

    अाफ्ना सामानकाे सुरक्षा गर्न पाईने भैयाे भन्दै दराज पाएपछि महिला स्वयं सेविकाहरुले खुसि व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्युत प्राधिकरण खेर जाने बिजुलीको बजार खोज्दै
    राजेन्द्र महतोको फेसबुक ह्याक
    नेपाल बैंकले माग्यो झण्डै २ सय कर्मचारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.