• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कपिलवस्तु नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    धीरज काेरी कपिलवस्तु ,२३ फागुन कपिलवस्तु नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री बुद्ध पद्म माध्यमिक विद्यालय काे प्रगण मा सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका सामाजिक विकास समितिका संयाेजक एवम वडा नं का अध्यक्ष प्रकाश गैरे काे अध्यक्षता र नेपाली कंग्रेस का सुधाकर पाण्डे काे प्रमुख अतिथिता मा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अाज सम्पन्न भएको छ । २० गते बाट सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २३ गते सम्पन्न भएको छ। कपिलवस्तु नगरपालिकामा मंगलवार बाट सुरु भएको प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी २० विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछन् । जसमा श्री कनक मुनि माध्यमिक विद्यालय प्रथम , श्री बुद्ध पद्म माध्यमिक विद्यालय दोस्रो र श्री रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय तेस्रो स्थान प्राप्त गर्न सफल भएको थिए ।

    प्रथमलाई दस हजार (१००००), दोस्रोलाई छ हजार (६०००) र तेस्रोलाई चार हजार (४००) कर कट्टी गरि नगद दिइएको थियो । प्रतियोगितामा एल्लेटिक्सतर्फ १३ इभेन्टहरु हुनेगरी तालिका बनाइएको थियो । जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको थियो । यस्तै ४ बाई १ सय रिले दौड, ४ बाई ४ सय रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, शटफुटलगायतका प्रतियोगिताहरु भएको छ । यसैगरी भलिबल, कबड्डीलगायतका अन्य प्रतियोगिताहरु पनि सञ्चालन भएको थियो । समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सुधाकर पाण्डेले खेल खेलेर स्वास्थ्य रहन र राेगबाट बाच्न का लागि सहयोग गर्दछ । विद्यार्थीहरुलाई खेलकुद मा बढी भन्दा बढी जाेड दिनु पर्दछ ।

    अाफ्नाे क्षमतालाई सबै देखाउन अावसर रहेको हुनाले पछि गएर जिल्ला स्तर , प्रदेश स्तर र राष्ट्र स्तरमा खेल्ने अवसर प्राप्त हुन सक्छ । यसकाे शुभकामना पनि व्यक्त गरेका थिए । कार्यक्रम का अध्यक्ष एवम् दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई समापन गर्दै प्रकाश गैरे ले विद्यार्थीहरुलाई कुलात बाट बचाउन काे लागि याे प्रतियोगिता संचालन गरिएको थियो । खेल बाट नाम र दाम दुवै कमाउन मा मद्दत गर्दछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.