• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

तिलोत्तमा नगरपालीकाका स्वस्थ खाना सगै स्वच्छ बाताबरणका लागी तयार


  •     / २०७६, २५ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    प्रकाश गौतम फागुन २५ रुपन्देही,
    तिलोत्तमा नगरपालीकाका प्रमुख बासुदेव घिमिरले स्वस्थ खाना सगै स्वच्छ बाताबरणका लागी नगरपालीका तयार रहेको बताउनु भएको छ।


    उहाले स्वस्थ खाना मात्र नभइ मानवका लागी स्वच्छ बाताबरण उत्तिकै आबस्यक रहेको भन्र्दै नगर त्यसमा सजग रहेको बताउनु भयो ।खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा तिलोत्तमा १५ कोटीहवामा आयोजित खाद्य मेला समापन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रम लाइ सम्बोधन गदै नगर प्रमुख घिमिरेले घरेलु उत्पादन सगै साना तथा ठुला उद्योग हरुको प्रबद्धनमा नगरले सहयोग गर्न तयार रहेको दाबि गर्नु भयो ।


    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालीकाका उप प्रमुख उमा काफ्लेले उत्पादन र बजारीकरणमा महिला सक्रीय हुन थालेको भन्दै खुसी ब्यतm गर्नु भयो । कार्यक्रममा तिलोत्तमा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत माधव प्रशाद शर्माले तिलोत्तमा नगर पालीकामा यस्ता खालका मेला महोत्सव हुनु खुसीको कुरा भएको बताउदै यसले खाद्य गुणस्तरियतामा सुधार हुने बताउनु भयो ।


    कार्यक्रममा पशुपती मा बि सन्चालक समीती सदस्य दुर्गी कु राना , राम प्र बस्याल ,सुकुन रसायली लगायतले बोल्नु भएको थियो । बिभिन्न बिधामा उत्कृट स्टलहरु लाइ सम्मान गरिएको कार्यक्रमको सन्चालन दुर्गा गुरुङ्घले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु: मन्त्री आले
    दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को
    सौराहामा होटल खुले, ग्राहक आएनन्
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.