• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

बौलाह स्यालको अातङ्कबाट बाँझगाउँका आधा दर्जनबढी स्थानीय घाइते,


  •     / २०७६, २९ फाल्गुन बिहीबार १६:२२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन २९,२०७६ उत्तम कुमार थापा जयपृथ्वी नगरपालिका वडा नम्बर २ बाँझगाउँमा बौलाह स्यालले आतंक मच्चाउन थालेका छन् । स्यालको टोकाईबाट बाँझगाउँका दर्जनौं स्थानीय र जनावर घाइते भएका छन् । बौलाह स्यालको आक्रमणबाट जयपृथ्वी नगरपालिका २ का रामदेवी जोशी, बेलुदेवी जोशी, मन्धरा खत्री गायत्री जोशी घाइते भएका छन् ।

    त्यस्तै स्यालले सोही ठाउँका लक्ष्मीराज जोशीको एक कुकुर मरेको छ भने तिर्थराज जोशीको एक भैसी, जयराज जोशीका दुई गाई, कमला जोशीको एक गाई, लक्ष्मीराज जोशीको एक बाख्रा, मनराज जोशीको एक कुकुर, जगे खत्रीको एक कुकुर घाइते भएका छन् । फागुन २८ गते वडा नम्बर २ को स्वास्थ्य इकाई केन्द्रमा काम गर्ने दुई जना पनि बौलाह स्यालले आक्रमण गरि घाइते बनाएको बनाएको खबर प्राप्त भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    संसद विघटनको विरोधमा मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजी
    पूर्वसभामुख महराकी पत्नी सीताको निधन
    दाखाक्वाडी–सोत्रे सडक कालोपत्रे निर्माण सुरु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ३. विवाह बन्धनमा बाँधिए वरुण–नताशा

    • ४. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ५. आज मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाधिँदै

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.