• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

दोलखा जिल्लाको शैलुङ गाउँ पालिक वर्ड न ८ हिजो देखी अविरल बषाको कारण २५ घर उच्च जोखिमा


  •     / २०७६, ८ भाद्र आईतवार प्रकाशीत

  • Advertisement

    दोलखा जिल्लाको शैलुङ गाउँ पालिक वर्ड न ८ को विभिन्न ठाउँमा हिजो देखी अविरल बषाको कारण २५ घरभन्दा माथि उच्च जोखिमा परेको छ्न।इस्थानिय प्रहरी चौकी र नागरिक समाजको अगुवाईमा पीडित लाइ सामुदायिक भबन र बिद्यालयम सुरक्षित ठाउँमा सारिएको कुरा इस्थानिय बुद्धिजीवी भोजराज आचार्यले जानकारी दिनुभयो छ।उता घटनाको विवरण टिप्पणी गर्दै उहाले कुनै पनि मानवीय छेतिसमेत न भएको जानकारी दिनु भयोको छ।पहिराेले गर्दा शैलुङ गा पा -८ साविक ५ ६ र ७ घरहरु अति जाेखीम रहेकाले स्थानरण गर्नु पर्ने भोजराज आचार्यले बताउनु भयो वडा न ८ को क्षतिकाे विरवरण साविक ६ र ७ थिङटाेल – ७ घर गाेरखटाेल – ६ भरकुना खत्रीटाेल – ४ तल्लाे पाेखरे- २ साविक ५ दारेगाैडा कार्की टाेल ५ घर लाइ तत्कालकाे लागि स्थानीय स्कुलहरुमा आवासकाे लागि व्वस्थापन गरेको बताउनु भयो।थप विवरण आउना बाकी हामी निरन्तर खबरको प्रतीक्षा मा छौ।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ३. मधेसका ५ सांसद पदमुक्त

    • ४. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.