• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कपिलवस्तु मा असिना पानीका कारण गहु“ बाली, तोरी बाली र तरकारीमा क्षति


  •     / २०७६, ३० फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    धीरज काेरी कपिलबस्तु फागुन ३० कपिलबस्तुमा शुक्रबार परेको असिना–पानीले पाक्न लागेको गहुँ बालीमा ठूलो क्षति पु¥याएको छ । झन्डै आधा घण्टा सम्म हावाहुरी सहित परेको असिना–पानीले कपिलबस्तु्को सदरमुकाम लगायत बिभिन्न स्थानमा लगाइएको हजारौं हेक्टर जग्गामा गहु, बालीका साथै तरकारी बालीमा ठूलो क्षति पु¥याएको हो । असिना परे पछि सदरमुकाम सहित सबै स्थानिय तह हिउ परे जस्तै सेताम्य देखिएको थियो ।

    भर्खर उत्पादन गरेको धान किसानहरुले बिक्री गरी गहु“ बाली र तोरी बालीमा लगानी गरेका आज परेको असिना पानीले बाली नोक्सान हुनेहुदा“ गहु“बालीमा आफ्नो लगानी नै डुबेको किसानहरुले दुखेसो पोखेका छन् । कपिलबस्तुमा ८३ हजार हेक्टर खेती योग्य जमीन मध्ये यस बर्ष ३२ हजार बढी हेक्टर क्षेत्रफल जग्गामा गहु“ खेती भएको छ भने ३ हजार हेक्टर भन्दा बढी क्षेत्रफल तोरी बाली लगाइएको छ । त्यस्तै जिल्लामा ८ हजार हेक्टर भन्दा बढी जग्गामा तरकारी खेती भईरहेका छन् ।

    जिल्लाका किसानहरुले, गहु खेती र तोरी खेती लगायत आलु, गोलभेडा काउली, भांटा, सेमी, लौका, करेला, प्याज, भिन्डी, मुला, बोडी, खुर्सानी तथा सागपात जस्ता तरकारीखेती गरि आईरहेको हुदा“ जिल्ला लगायत छिमेकी जिल्ला अर्घाखा“ची, दाङ, रुपन्देही, नवलपरासीमा समेत गहु, तोरी र तरकारी निर्यात हुने हुदा यहा भएको क्षति छिमेकी जिल्लाहरुको बाजारमा समेत असर पर्ने देखिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.