• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पहिलो कमेडी च्याम्पियन बनेपछि हिमेश पन्तले लेखे यस्तो स्टाट्स


  •     / २०७६, २ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ। हिमेश पन्त नेपालको पहिलो कमेडी च्याम्पियनमा विजेता बनेका छन्। यो सँगै उनले २५ लाख नगद र कार हात पारेका छन् ।  शनिबार काठमाडौँमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् ।  पहिलो कमेडी च्याम्पियन बनेपछि हिमेश पन्तले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै भोट गरेर विताउने सबैलाई धन्यावाद दिएका छन्।

    उनले  लेखेको  स्टाट्स यस्तो छ 

    देश तथा बिदेशमा रहनु भएका सबैमा मेरो नमस्ते, म हिमेश पन्त।
    हजुरहरूको साथ, सहयोग र Vote ले गर्दा नेपालको पहिलो Comedy Reality Show, Comedy Champion Season 1 को WINNER भएको छु।
    Comedy Champion जित्दै गर्दा आफै माथि जिम्मेवारी थपिएको आभास भएको छ।
    आगामी दिनमा पनि सोही अनुरूप अगाडि बढ्नेछु। हजुरहरुको निरन्तर Support रहिरहनेछ भन्नेमा पनि पुर्ण विश्वस्त छु। वास्तवमा यो मेरो मात्र जित हैन, मलाई मन पराउने र मेरो शुभ चाहने सम्पूर्ण शुभेच्छुकहरुको जित हो।
    सबैसबैमा धेरै धेरै धन्यवाद। ??❤️❤️

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. मधेसका ५ सांसद पदमुक्त

    • २. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.