• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नगरपालिकालाई नेकपाको ज्ञापनपत्र


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु, २ चैत – नेकपा महाराजगंज नगर कमीटी कपिलवस्तुले महाराजगंज नगरपालिकाको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउदै नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुखका नाममा रहेको ज्ञापनपत्र नेकपा महाराजगंज नगर कमीटी अध्यक्ष बिजय प्रकाश जयसवाल नेतृत्वको टोलीले नगर प्रमुखको अनुपस्थितीका कारण लेखा अधिकृत दिलिप कुमार सिंहलाई बुझाएको हो ।बुझाईएको ज्ञापनपत्रमा नगरपालिकाका सुधार गर्नु पर्ने १२ वटा बुदा उल्लेख गरि सो बुदाँमा सुधार नगरीए कार्यालयमा तालाबन्दी लगायतका प्रजातान्त्रिक आन्दोदनका कार्य गरिने चेतावनी दिईएको छ ।

    नेकपा नगर कमिटीले दिएको ज्ञापनपत्रको बुदाँहरुमा सामाजिक सुरक्षा भत्ताको दोस्रो किस्ता हाल सम्म बितरण नगरिएको, शिक्षा ऐन स्वऐच्छाचारी ढंगले पारित गराईएको, वडा नम्बर १ को सडक निर्माण नभएको तर सोही सडकको गत आवको १ करोड फ्रिज भएको, उपभोक्ता समिती गठन पारदर्शि नभएको, दलगत भावनाबाट प्रेरित भई सेवा प्रवाह गरिएको, छनौट गरिउका योजना असन्तुलित रहेको, नगरमा सर्वदलिय बैठक तथा समन्वय नगरिएको, कार्यकर्ताका लागी बितरणमुखी बजेट बिनीयोजन गरिएको, नगरको एउटा मात्रै क्याम्पस भए पनि पालिका उदासिन रहेको र लामो समय प्रमुख प्रशासकिय अधिकृत अनुपस्थित हुदाँ कार्यलयको कार्य अबरुद्ध भएको लगायत छन । ज्ञापनपत्रको बोधार्थ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दिईएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.