• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन बने गायक सन्तोष अटो रिक्सा चालक ?


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    चैत ३ – झापा-अटो रिक्सा चालक   सिवा देशमा केही गर्न नसकिने रहेछ भनेर रोजगारीका लागि खाडी मुलुक लागे केही बर्ष अघि।तर त्यहाँ पनि मेहेनत नगरि नहुने रहेछ भन्‍ने कुरा थाह पाए। त्यसपछि उनी फेरि नेपाल नै फर्किए।उनका लागि अन्य काम गर्न त्यतिमन लागेन। आर्थिक अवस्था कमजोर भएकाहरुका लागि त्यति सजिलो कहाँ छ र नेपालमा भनेर निकै बिरक्तिए।जीवन त चलाउनै पर्छ भनेर बिर्तामोडमा रहेको हलेसी ट्रेड लिंकमा गएर एउटा अटो रिक्सा खरिद गरे। अहिले त्यही अटो रिक्सा चलाएको आम्दानी उनको जीवनयापनको सहारा बनेको छ।

    तर उनको अर्को प्रतिभा लुकेर बसेको थियो। उनी गायन क्षेत्रमा अब्बल छन्। त्यही कुरा हलेसी ट्रेड लिंकका सञ्चालक चूडामणि पौडेलले उनका लागि गीत निर्माण गरिदिने वाचा गरिदिए र सोमबार सन्तोषको स्वरमा रहेको गीत सार्वजनिक भयो।झापाको बिर्तामोडमा एक कार्यक्रमकाबीच म्युजिक भिडियोसहितको उक्त गीत सार्वजनिक गरियो।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.