• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

‘संक्रमितलाई राख्ने क्वारेन्टाइन कस्तो हुन्छ ?


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    ५ चैत, काठमाडौं  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिए के गर्ने भन्ने विषयमा सेनाले पूर्वाभ्यास गरेको छ ।नेपाली सेनाले बुधबार जंगीअड्डामा कोरोना भाइरस संक्रमितको उपचार तयारी र विधिबारे स्वास्थ्यकर्मी र प्राविधिक टोलीलाई तालिम दिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ५२ जना स्वास्थकर्मी र प्राविधिक टोलीसहित १ सय ८१ जना तालिम दिइएको छ ।तालिम सञ्चालनका लागि भद्रकालीस्थित चौरमा सेनाले ४८ वटा टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको थियो ।

    ‘संक्रमितलाई राख्ने क्वारेन्टाइन कस्तो हुन्छ ?, संक्रमितलाई कहाँ–कसरी राखिन्छ ?, कसरी उपचार गरिन्छ ? भनेर डेमोस्ट्रेसन देखाएका छौं’, सहायक रथी पाण्डेले अनलाइनखबरसँग भने, ‘यहाँ देखेर, सिकेर उनीहरुले आ–आफ्नो क्षेत्रमा त्यहीअनुसार गरुन् भन्ने हाम्रो उद्देश्य हो ।’पाण्डेका अनुसार तालिम सञ्चालनका लागि भद्रकालीमा हाल ५४ वटा टेन्ट राखिएका थिए । प्रत्येक टेन्टभित्र दुई जनालाई उपचारका लागि राखिन्छ । दुई जना बिरामीलाई अलग–अलग दुईवटा शौचालय र पानीको व्यवस्था गरिएको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मधेसका ५ सांसद पदमुक्त

    • ५. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.