• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

लियो क्लब अफ वालिङ सिटिको अध्यक्षमा – दिक्षान्तप्रताप खाँण


  •     / २०७६, ७ चैत्र शुक्रबार प्रकाशीत

  • Advertisement

    चैत्र ७, वालिङ –  लियो क्लब अफ वालिङ सिटिको अध्यक्षमा दिक्षान्तप्रताप खाँण निर्वाचित हुनुभएको छ । क्लबको वालिङमा सम्पन्न अधिवेसनले सन २०२०/०२१ का लागि खाँणलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

    अधिवेशनले अध्यक्षीय सल्लाहकारमा विशाल बगाले,प्रथम उपाध्यक्षमा सुमना लामिछाने –मनिषा), द्धितिय उपाध्यक्षमा खुम शर्मा विपुल, तृतिय उपाध्यक्षमा प्रज्वल रनपाल,सचिवमा हरि रेग्मी, सहसचिवमा नेत्रबहादुर खत्रि, कोषाध्यक्षमा इन्द्रा श्रेष्ठ एन्जल, पिआरओमा सरोज लम्साल, क्लब निर्देशकमा मणि सुवेदी,सचेतकमा समिर श्रेष्ठ, संरक्षकमा किशोर बस्याल, कमिटि चियर पर्सनमा सिद्धान्तप्रताप खाँणलाई चयन गरेको छ ।

    कार्यक्रममा लायन्स क्लबका पुर्व अध्यक्ष तथा ३२५ बि वान चिल्ड्रेन अवारनेस चेयरप्रसन चेतनारायण श्रेष्ठले क्लब स्थापनाको छोटो समयमा नै सामाजिक तथा रचनात्मक कार्यमा परिचित भएको भन्दै प्रशंशा समेत गर्नुभयो ।

    त्यस्तै लायन्स क्लबका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले युवाहरुको क्रियाशिलता प्रति आफूहरुका सदैव साथ र सहयोग रहने बताउनु भयो । कार्यक्रममा शिक्षक नवराज पौडेललगायतले बोल्नुभएको थियो । बर्ष २०१९ /२० का अध्यक्ष विदुषा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मणि सुवेदी र सञ्चालन सह -सचिव हरि रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खाँणले युवाको नेतृत्व विकास गर्दै सकरात्मक कार्यमा उत्प्रेरित गराउन आफू लागि पर्ने बताउनु भयो । उहाँले सबैको साथ र सहयोगले नै आफूहरुलाई सामाजिक कार्यमा लाग्न हौसला मिलिरहेको स्पष्ट पार्नुभयो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.