• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन कपिलबस्तुमा भारतसँग सीमा जोडिएको विभिन्न नाकाबाट आवागमनमा रोक


  •     / २०७६, ११ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    सुरेश पाण्डे चैत ११ कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन कपिलबस्तुमा भारतसँग सीमा जोडिएको विभिन्न नाकाबाट आवागमनमा रोकलगाइएको छ ।
    कृष्णानगर नाकाबाट सर्वसाधारणलाई आवश्यक कामका लागी मात्रै आवतजावत गर्न पाउने छन् भने जिल्लाका मर्यादपुर नाका लगायत अन्य सिमा नाकाहरु अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागी पुर्ण रुपमा बन्द भएको हो । जिल्लाका ८ वटा सीमा नाकाहरु विजयनगर, कृष्णनगर, भिल्मी, हर्दौना, रंगपुर, चाकरचौडा र हथिहवा मध्ये कृष्णनगर सीमा नाकाबाट मात्रै सर्वसाधारणहरु अति आवश्यक कामको आधारमा नेपाल भित्रन सक्ने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनु भएको छ ।

    त्यसै गरी कपिलवस्तुको मर्यादपुर नाकाबाट मालवाहक साधन बाहेक अन्य सवारी साधन र पैदल यात्रुलाई पूर्णरुपमा रोक लागाईएको प्रहरी चौकी मर्यादपूर प्रहरी नायब निरीक्षक हिमनाथ घिमिरेले बताउनु भएको छ ।
    नाका भएर भित्रिने मालवाहक सवारीका चालक र सहचालकलाई भने सहायता कक्ष ‘हेल्थ डेस्क’मा स्वास्थ्य परीक्षण गराएरमात्र गन्तव्यमा जान दिइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
    त्यस्तै स्थानीय प्रशासन र केन्द्रिय विभागीय निर्देशन अनुसार सुठौली भन्सार कार्यलयमा सुविधा पास बन्द गरी पैदल यात्रुसहित सवारी साधनमा रोक लगाईदा सवारीको चापमा कमि भए पनि मालवाहक सवारी निर्वादरुपमा आईरहेको कृष्णनगर र सुठौली भन्सार कार्यलयकाले जानकारी गराएको छ ।

    यसैगरी कपिलवस्तुका स्थानीयतह लगायत विभिन्न संघ सस्थाहरुले कोरोना भाईरस सम्बन्धि सतर्कता अपनाउने जस्ता सन्देशहरु प्रवाह गरिरहेका छन भने विभिन्न स्थानमा मास्क वितरण गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.