• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

विजयनगरमा सञ्चालित क्वारेन्टाइनले नपुगे थप क्वारेन्टाइनको व्यवस्थापन तयारी हालतमा छः अध्यक्ष थापा


  •     / २०७६, १६ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    चैत १६,२०७६ कपिलवस्तुको विजयनगर गाउँपालिकाले सञ्चालन गरेको १६ बेडसहितको क्वारेन्टाइने नपुगेमा आवश्यकता अनुसार थप क्वारेन्टाइनको व्यवस्थापन तयारी हालतमा राख्ने गाउँपालिका अध्यक्ष गोपाल बहदुर थापाले बताउनु भएको छ ।

    गाउँपालिकाको वडा नं। १ रहेको दूधाधारी माध्यमिक विद्यालय गुगौली, ६ मा हरिबोध आधारभूत विद्यालय प्रेमनगर र ७ मा लौटनराम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा क्वारेन्टाइनको व्यवस्थापन गर्ने निर्णय भएको थापाले बताउनु भएको हो ।

    अहिले विश्वभर महामारीको रुप लिई फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमणको जोखिमलाई मध्येनजर गर्दै यसको रोकथाम र नियन्त्रण गर्न तीव्र रुपमा सचेतनाका कदमलाई जोड दिएको बताउनुभयो ।
    ‘लकडाउन’ के हो रु किन यसो गर्नु परेको हो रु लगायत विषयमा सर्वसाधरणमा जानकारीका लागि जनचेतनामुलक प्रचारप्रसार र माइकिङ्ग गर्नुको साथै सम्बन्धित वडाभित्र सञ्चालित बृद्धा आश्रम, बालगृह, धर्मशाला, मन्दिर, बौद्ध विहार, मस्जिद जस्ता स्थानमा सामुहिक आवास, भेला पूर्ण रुपमा बन्द गर्ने गाउँपालिकाले निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

    गाउँपालिका बाहिराबाट गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरी शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बताउँदैँ उपभोगका सामग्री किनमेल र बेचविखनका लागि सामग्री खरिद गर्ने व्यक्तिहरुलाई १ मिटरको दुरी कायम हुने गरी भीडभाड नगरी पालैपालो लाइनमा बसी किन्ने व्यवस्था सम्बन्धित पसलहरुले गर्नुपर्ने र अन्यथा पसलहरु खोल्न रोक लगाउने उहाँले बताउनुभयो ।

    उहाँले अति विपन्न परिवारलाई चामल, दाल, तेल, नुन लगायत राहत सामग्री वितरण गर्ने भएको बताउनु भयो । सरसफाईका लागि जनचेतना जगाउने तथा सावुन, मास्क, स्यानीटाइजर लगायत सामग्रीहरु उपलब्ध भएसम्म प्रत्येक परिवारमा गाउँपालिकाबाट वितरणसमेत गर्ने भट्टराईले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.