• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

विश्व शान्तिको कामना गर्दै रुपन्देहिका एक युवाले गरे दिप प्रज्वलन


  •     / २०७६, २३ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे चैत्र २१ बुटबल,
    तिलोत्तमा नगरपालिका मणिग्राम निवासि सन्देश पोखरेलले अहिले कोरोना महामारिको कारणले गर्दा बिश्व मा धेरै जनाले आफ्नो ज्यान गुमाउनु भएको साथै लाखौ जना सन्क्रमित भइरहेको अव्स्थामा मृत आत्मा शान्ति को कामना साथै संक्रमणमा हुनुभएका सम्झनामा विश्व शान्तिको लागि दिप प्रज्वलन कार्यक्रम गर्नुभएको छ ।

    देशमा लकडाउन भएको बेला बाहिर कार्यक्रम गर्न सम्भव नहुदा उहाले आफ्नै निजि निवासमा उक्त कार्यक्रम गरेको बताउनुभयो । साथै उहाले घरमा बस्नु भएका सम्पूर्ण लाई यसै गरि कामना गर्नुहुन पनि अनुरोध गर्नुभको छ ।
    उहाँ भन्नुहुन्छ ” लकडाउनको बेला बाहिर नगइ केही गर्न नपएको बेला सबै जनाले प्राथना गरौ ।भनिन्छ प्राथनामा शक्ति हुन्छ। के भर कतै प्रकृतिले प्राथना पो सुनिदिने हो कि? ” ?❤️??

    Stayhome #staysafe

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्युत प्राधिकरण खेर जाने बिजुलीको बजार खोज्दै
    राजेन्द्र महतोको फेसबुक ह्याक
    नेपाल बैंकले माग्यो झण्डै २ सय कर्मचारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.