• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

९ लाख बराबरको खाद्यन्न हस्तान्तरण नवलपरासी कांग्रेसले दियो सबै स्थानीय तहलाई राहत


  •     / २०७६, २३ चैत्र आईतवार ११:३७ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    हरि शर्मा
    परासी, २३ चैत

    नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्लाका सबै स्थानीय तहलाई खाद्यन्न राहत उपलब्ध गराएको छ । कार्यवहाक जिल्ला अध्यक्ष अर्जुन कुमार पोखरेल नेतृत्वमा जिल्ला नेता एंव संविधानसभा सदस्यद्धय विक्रम खनाल, देवकरण जयसवाल तरुणदल जिल्ला अध्यक्ष सुक बहादुर गुरुङलगायतको राहत वितरण टोलीले आइतबार जिल्लाका सात स्थानीय तहका प्रमुखहरु भेटेर खाद्यन्न उपलब्ध गराएको हो । जिल्लामा तीन नगरपालिका र चार गाउापालिका छन् । उपलब्ध गराइएको राहतमा १ सय ७५ क्विन्टल चामल छ । जसको बजार मूल्य प्रतिक्विन्टल ५ हजारका दरले कुल ८ लाख ७५ हजार रहेको छ । हरेक स्थानीय तहलाई २५ क्विन्टल चामलका दरले राहत उपलब्ध गराइएको कार्यवहाक अध्यक्ष पोखरेलले जानकारी दिए । उपलब्ध गराइएको चामल सावा मनसुली हो । कांग्रेस नेता एंव कार्यकताहरुले रातह वितरणका लागि रकम उपलब्ध गराएका थिए । विपद्को समयमा पक्ष/प्रतिपक्ष कोही हुनुहुदैन । यस्तो समयमा सरकारले चालेका कदमलाई सहयोग गर्नु सबैको कर्तव्य हो । कोरोना संक्रमणसागै भएको लकडाउनले दैनिक मजदुरी गरेर खाने वर्ग प्रभावित हुने भएकाले उनीहरुको सहयोगका लागि राहत उपलब्ध गराइएको हो ।’ कार्यवहाक अध्यक्ष पोखरेलले भने । एकद्धार प्रणाली मार्फत प्रभावित वर्गमा पुर्‍याउनका लागि स्थानीय तहलाई राहत उपलब्ध गराइएको उनले बताए ।
    राहत सामाग्री बुझ्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले राजनीतिक दलसहित विभिन्न संघसंस्था र सहयोगीदाताहरुले उपलब्ध गराइएको राहत वडा स्तरमा गठन भएका राहत समिति मार्फत अति विपन्न वर्गमा वितरण गरिने बताए

    यसैबीच नेपाल तरुण दल पश्चिम नवलपरासीले विदेशबाट गाउ आएका सर्वसाधारणका बारेमा जानकारी गराउन वडा स्तरका तरुण कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला अध्यक्ष सुक बहादुर गुरुङका अनुसार विदेशबाट गाउा/टोलमा आएका सर्वसाधारणहरुमाथि निगरानी राख्न र आएको जानकारी पाए घरमै वा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्न जानका लागि सुझाव दिन तरुणहरुलाई निगरानीमा खटाइएको हो ।
    क

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    १० किलो चरेससहित एक पक्राउ
    आजदेखि पशुपति क्षेत्रमा सञ्चालनमा ल्याइयो शवदाह गृह
    पहिरोले पुरेर एउटै टोलका ५ जना मजदुरको ज्यान गयो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती

    • २. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    • ३. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ४. निशान भट्टराईको नयाँ गीत ‘ओई प्यारी’ सार्वजनिक

    • ५. सप्तरीमा आगलागी ,चार घर जल्यो

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • ३. भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम

    • ४. आर्मीको विजयी सुरुवात

    • ५. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.