• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

महाराजगन्जमा सबै पार्टी मिलेर सहयोग गर्न तयार


  •     / २०७६, २६ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु , २६ चैत महाराजगन्ज नगरपालिका भित्र राहत वितरण गर्न काे लागि प्रत्येक वडा मा वडा अध्यक्ष काे संयोजकत्वमा क्रियाशील राजनैतिक दलहरुकाे तर्फबाट १ , १ जना प्रतिनिधि हुने गरी संयन्त्र बनाउने , कर्मचारी खटाइ लगत संकलन गर्ने , संयन्त्र बैठक बसी अन्तिम निर्णय गरी वितरणलाई अन्तिम रुप दिइएको थियो ।

    कुशहवामा वाडिएका समाग्रीहरुकाे छानवीन गरी नीति विपरीत वाडिएका समाग्रीहरु फिर्ता गराउने भनी निर्णय लाई सहर्ष स्वीकार्य गरी साेकाे स्वागत गरेको थिए ।

    भारत र अन्य देशहरु बाट फर्केका व्यक्तिहरुलाई १४ दिन सम्मा
    क्वारेन्टाइनमा बस्न अनिवार्य गर्ने साथै क्वारेन्टाइन काे नियमित अनुगमन , निरीक्षण र व्यवस्थापनलाई अझै सुदृढीकरण गर्नु ध्यान पुर्‍याउने पर्ने अावश्यकता रहेको हुनले संकटकाे बेला मा सम्पूर्ण नागरिक एकजुट भई राज्यले निर्देशन गरेको नीति नियमलाई पालन गर्नकाे लागि नेकपा , समाजवादी र राजपा पार्टी महाराजगन्ज नगर समितिले हार्दिक अनुरोध गरेका छन् ।

    महाराजगन्ज नगरपालिका काे सबै पार्टीकाे नगर समितिले समस्यालाई समाधान गर्न का लागि सम्पूर्ण नागरिकहरु स्थानीय सरकार तथा सम्बन्धित निकाय संग समन्वय , सहकार्य र जिम्मेवारी वहन गर्न तत्पर रहेको व्यहाेरा समेत जानकारी गराउदै विदेश बाट अाएका व्यक्तिहरु काे पहिचान गरी क्वारेन्टाइनमा बसाल्न तथा अवश्य सहयोग गर्न तयार रहेको नेकपा का नगर अध्यक्ष विजय जैसवाल , समाजवादीका नगर अध्यक्ष माे.हई मुसलमान र राजपा का नगर अध्यक्ष अाेमकार नाथ शुक्ला मिलेर प्रेस विज्ञप्ति निकालेर जानकारी गरेको छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.