• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नालाको बाटोहुदै भारतबाट नेपाल प्रवेश गर्नेहरू खुलेआम हिडडुल गर्दै


  •     / २०७६, २६ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    प्रतिमा विश्वकर्मा ,२६ गते (कपिलवस्तु ) नेपाल र भारत दुबै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतीबारी र खोला नाला हुदै नेपाल प्रवेश गर्नेहरू बढेका छन !मुख्य नाकाहरूमा दुबै देशका सुरक्षाकर्मी खटियेर ओहोर दोहोर ठप्प पारे पनि चोर बांटों हुदै भारतबाट नेपाल आऊंनेहारू बढेका छन !

    भारतबाट विभिन्न स्थानमा मज़दूरी गरन गयेका मजदूरहरू कृष्णानगर नगरपालिका वार्ड नम्बर ५ र ६ सीमामा पर्ने सुरही नाला हुदै नेपाल प्रवेश गरीरहेको स्थानीय बाशिंदाले बतायेका छन ! यस्तै केहि मानिसहरू सीमा क्षेत्रको उखू गहु खेतीबाट नेपालमा आवत जावत गरीरहेको पाइएको छ !

    कोरोना भाइरस (कोभिड़-19) को संक्रमण बढिरहेको अवस्थामा भारतका विभिन्न स्थानबाट लुकीछिपि गाऊ आइरहेकाले गर्दा कोरोना जोखिम हूने खतरा बढिरहेको कृष्णनगर नगरपालिका वार्ड न. ६ का वार्ड सदस्य मकबूल मुसलमानले बताऊँनु भयो ! तयसरी लुकिछुपी आएकाहरू क्वरेनटाइनमा नबसेर खुलेआम हिडडुल गरीरहेको कुरा स्थानीय एक जना युवा ले बताए

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.