• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मृतक परिवारलाई राहत उपलब्ध गराउना समाजवादीको माग


  •     / २०७६, २७ चैत्र बिहीबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु । २७ चैत्र  समाजवादी पार्टी कपिलवस्तुले २५ गते सोमवार विजयनगर गाउँपालिका वडा नं. २ जलैयाका गोर्वधन भरलाई राहत उपलब्ध गराउना माग गरेको छ । समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादवले प्राधानमन्त्री तथा मुख्यमन्त्रीलाई जिल्ला प्रशासन कार्यलय कपिलवस्तु मर्फत राहत उपलब्ध गराउना ज्ञापन पत्र दिएका छन । कोरोना भाइरस को शंकामा कपिलवस्तु अस्पतालमा सोमवार मृत्यु भाएका बिजयनगर गाउपलिका वार्ड नं. २ जलैयाका गोबर्धन भर को परिवार लाई राहत उपलब्ध गराउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ । रुपन्देहीको सैनामैना नगरपलिकाका कोरोना भाईरस को शंकामा बाबुराम थापा को मृत्यु भएको राहत स्वारुप ८ लाख छोराछोरी लाई निशुल्क उच्च शिक्षा र श्रीमती लाई योग्यता अनुसार को जागिरको लागि सहमति भए पनि एउटै प्रकृतिकका घाटना रहेको कपिलवस्तुका भरलाई पनि सोही सरह राहत उपलब्ध गराउना माग गरिएको अध्यक्ष यादवले बताएका छन । भरको परिवार लाई पनि राहत दिनु पर्ने माग गर्दै एउटै राज्य मा दुई वटा कानुन कसरी भन्दै रात उपलब्ध गराउना माग गरिएको छ ।

    जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव को नेतृत्व मा प्रदेश सभा सदस्य सहसराम यादव ,समाजवादी पार्टीको प्रदेश मुख्य सचिव अब्दुल रशिद खान सहित को टोली प्रमुख जिल्ला अधिकारी दिर्घ नरायण पौडेललाई ज्ञापन बुझाएको छ । ज्ञापन पत्र बुझदै प्रजिअ पौडेलले आफु सम्बन्धित निकायमा पठाउने प्रतिबद्धाता जनाउनु भएको थियो । एता मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकोले मधेश मानव अधिकार गृह महुरी होमले १० हजार र विजयनगर गाउँपालिकाले २० हजार कृयाक्रमको लागि उपलब्ध गराएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.