• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोरोना आशंकामा मृत्यु भएका परिवारलाई माहुरी होमद्धारा राहत प्रदान


  •     / २०७६, २८ चैत्र शुक्रबार प्रकाशीत

  • Advertisement

    रामप्रघट  कोरी चैत २८, कपिलवस्तु कोरोनाको आशंकामा आइसुलेसन वार्डमा उपचाररत विजयनगर गाउंपालिका २ का युवाको मृत्यु पछि उनका परिवारलाई राहत प्रदान गरिएको छ । मानव अधिकारका सम्बन्धमा काम गर्ने मधेश मानव अधिकार गृह माहुरी होम सस्थाद्धारा पिडीत परिवारलाई १० हजार रुपिया प्रदान गरिएको हो । संस्थाका कार्यक्रम अधिकृत दिनेश चौधरीद्धारा उक्त रकम पिडित परिवारलाई प्रदान गरिएको बताइएको छ ।

    विजयनगर गाउंपालिका वडा नं. २ का ३० वर्षीय गोवर्धन भरको कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा सोमवार राती मृत्यु भएको थियो । स्वाब परिक्षण पछि उनमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएको हो । लामो समय देखि क्षयरोगका विरामी रहेका भरको क्षय रोग र निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ३. मधेसका ५ सांसद पदमुक्त

    • ४. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.