• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मायादेवीमा ९ जनालाई क्वारेन्टाइन बाट विदाइ गरियो


  •     / २०७६, २८ चैत्र शुक्रबार प्रकाशीत

  • Advertisement

    चैत २८,२०७६ धिरज कोरी कपिलवस्तु जिल्ला काे मायादेवी गाउपालिका वडा न ं ३ बड्की खैराटीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बनाइएको क्वारेन्टाईनबाट आज ९ जना व्यक्तिलाई मास्क, साबुन, र टावेल दिएर विदाई गरिएको छ।यिनी ९ जना व्यक्तिहरुलाई स्वास्थ्यमा कुनै पनि प्रकार को समस्या नभएका कारणले १४ दिन पछि क्वारेन्टाईनबाट घर पठाईएको कुरा स्वास्थ्य शाखा प्रमुख डा.महेन्द्र प्रसाद यादवले बताउनु भयो।

    क्वारेन्टाइन मा बसेका व्यक्तिहरुलाई खाना पानी , नास्ता र बसाइ मा कुन प्रकार समस्या नअाएकाे स्वास्थ्य शाखा प्रमुख ड प्रसाद यादवले जानकारी दिनु भयो ।

    समाजबादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले सबै साथीहरु सहयोग काे साथ सौहार्दपूर्ण वातावरण बनाएर १४ दिनसम्मा क्वारेनटाईनमा बसिदिएकोमा धन्यवाद व्यक्त गर्नु भएको छ। साथै स्वास्थ्यकर्मी, सुरक्षा कर्मी ,स्थानिय निकायका सहयोगकर्मीहरुको उपस्थीतिमा ९ जनालाई क्वारेनटाईनबाट विदाई गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.