• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

इन्द्रेणी सामुदायिक बन उपभोक्ता समितिद्वारा विजयनगरलाई खाद्यान्न हस्तान्तरण


  •     / २०७६, २९ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    राम प्रघट कोरी चैत्र २९ –विजयनगर कपिलवस्तुको इन्द्रेणी सामुदायिक बन उपभोक्ता समिति लोहरौलाले शनिवार विजयनगर गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ । बन उपभोक्ता समितिले १० क्युन्टल चामल, १ क्युन्टल दाल, १ क्युन्टल आलु, १० लिटर तेल, र ५० किलो नुन लगायत सामग्रीहरु गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापालाई हस्तान्तरण गरिएको बन उपभोक्ता समितिका अध्यक्ष बनवारीलाल चौधरीले जानकारी दिनुभएको छ ।

    गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा राहत स्वरुप खाद्यान्न प्रदान गरेको अध्यक्ष चौधरीले बताउनुभयो । यस विषम परिस्थितिमा इन्द्रेणी सामुदायिक उपभोक्ता समितिले अत्यावश्यक खाद्यान्न उपलब्ध गराई सराहनीय कार्य गरेकोमा गाउँपालिका अध्यक्ष गोपाल बहादर थापाले धन्यावाद दिनु भएको थियो । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लगाएको लकडाउनको चपेटामा परेका गरिब, विपन्न र गरी खाने मजदूर वर्गका लागि राहत स्वरुप उक्त खाद्यान्न हस्तान्तरण गरिएको उपभोक्ता समिति लोहरौलाले जनाएको छ ।
    इन्द्रेणी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बनवारीलाल चौधरी, उपाध्यक्ष पल्टीराम चौधरी र सचिव शिवपूजन चौधरी लगायतको उपस्थितिमा आद्यान्न हस्तान्तरण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.