• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

रेडियो समानता १०५ .४ मेगाहर्ज १० औ वर्ष पूरा गरी ११ मा प्रवेश


  •     / २०७७, १ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    बैशाख १,२०७७ सामुदायिक रेडियो समानता आज वैशाख १ गते देखि १० औ वर्ष पुरा गरि ११ औ वर्षमा प्रवेश गरेको छ । २०६६ साल वैशाख १ गते आजको दिन कपिलवस्तुको चन्द्रौटावाट संचालनमा आएको रेडियोले आज १० औ वर्ष पुरा गरेको हो ।

    कपिलवस्तुको पश्चिीमी क्षेत्रवाट पहिलो रेडियोको रुपमा स्थापना भएको सामुदायिक रेडियो समानताले समाज रुपान्तरणको लागी दश वर्षे लामो सर्घष गरेको रेडियोको विश्वास रहेको छ । १० वर्षको अवधी नेपालको राजनैतिक , सामाजीक एवंम आर्थिक विकासको लागी रेडियोले निरन्तर काम गरिरहेको छ ।
    ११ वर्ष प्रवेशको सुभअवसरमा सामुदायिक रेडियो समानताका अध्यक्ष राजु खरालले रेडियोलाई यहांसम्म ल्याउन सहयोग तथा भुमीका खेल्ने सम्पुर्णलाई धन्यावाद दिनुभएको छ । खरालले दश वर्षे अवधीमा रेडियोका श्रोता , विज्ञापन दाता लगानी कर्ता सुभचिन्तक नयां तथा पुराना कर्मचारी सवै प्रति सम्मान व्यतm गर्नुभएको छ ।

    रेडियोले कपिलवस्तु लगाएत छिमेकी जिल्लाहरुको समुदाय स्तरमा रहेर काम गरिरहेको रेडियोका स्टेशन म्यानेजर कृष्ण गैरेको भनाई रहेको छ । रेडियो एकदशक यात्रालाई सफल वनाउन , २०६६ साल देखि अहिले सम्म विभिन्न कार्यकालका संचालक समीती , व्यवस्थापक , लगानी कर्ता र विज्ञापन दाता श्रोता र सुभचिन्तकको ठुलो विश्वास र साथ रहेको वताउनुभएको हो । आगामी दिनमा पनि रेडियोको प्रसारणलाई जनअपक्षीत र प्रभावकारी ढगंले संचालन गर्ने विश्वास व्यतm गर्नुभएको छ ।सामुदायिक रेडियो समानता कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रको पहिलो रेडियोको रुपमा स्थापना भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.