• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

मेरो देशको बेपत्ता सरकार, निदाएका प्रतिपक्ष अनि मेरो लिपुलेक


  •     / २०७७, २८ बैशाख आईतवार प्रकाशीत

  • Advertisement

    आश्विन कार्की(बुलन्द) ,बैशाख २८/ कपिलवस्तु
    शीर्षक:-मेरो देशको बेपत्ता सरकार, निदाएका प्रतिपक्ष अनि मेरो लिपुलेक

    मनमा डढेलो लागेको छ।
    अब आफ्नै बस्मा छैन मन
    मेरो लिपुलेक मा छिमेकीको गिद्दे नजर
    अनि
    मेरो देशको बेपत्ता सरकार अनि निदाएका प्रतिपक्ष देखेर

    वाण जस्ता तिखा उनीहरुका कार्यले
    म भित्र भुकम्प जस्तो उथलपुथल गर्छ मन
    म रोक्न खोज्छु तर डढेलोका ज्वाला झन्झन् बाक्ला भएका छन् ।

    छिमेकी देशको प्रत्येक उपेक्षित हेराइले
    एउटा हारे जस्तो जिउँदै मरे जस्तो
    बाच्नुको लोप रितिएर मन तातिएर झन्झन् विष्फोट हुन लागेको छ।
    मेरो देशको बेपत्ता सरकार अनि निदाएका प्रतिपक्ष देखेर

    तोप जस्तै पड्किन चाहने विद्रोहको बोली
    गला नीर भासिन थालेको छ
    मस्तिष्कमा विद्रोहको कल्पना नाच्न थालेको छ ।
    छिमेकीको देशको हस्तक्षेप देखेर।

    अनि मलाई घिसार्दै मलाई बगाउदै
    नशा नशामा उथलपुथल गर्दै
    मेरो देशको बेपत्ता सरकार
    अनि निदाएका प्रतिपक्ष देखेर
    मन म सँग अध्यारोमा हिड्न थालेको छ
    परको उज्यालो देखेर।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्युत प्राधिकरण खेर जाने बिजुलीको बजार खोज्दै
    राजेन्द्र महतोको फेसबुक ह्याक
    नेपाल बैंकले माग्यो झण्डै २ सय कर्मचारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.