• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्वास्थ्यकर्मी भएर कामगर्दाको सुख र दुखको आफ्नै ईतिहास


  •    सुचना डबली डेस्क / २०७७, २७ जेष्ठ मंगलवार प्रकाशीत

  • Advertisement

    बुटवल,जेठ २७

    १. कोरोनाको बेला स्वास्थ्यकर्मी हुनुको पीडा ,

    अहिले बिश्वब्यापी महामारिको रुपमा फैलिरहेको (कोभिड १९) ले बिश्वभरिनै क्रास फैलाएको छ।यस्तो बेलामा पनि हामी स्वास्थ्यकर्मी आफ्नो ज्यान घर परिवार स्टमित्र,आफन्त कोहि नभनी बिरामिको सेवामा हरसमय तयार भयौ अनि अस्पताल होस या मेडिकल ,स्वास्थ्य चौकी वा अन्य जुनसुकै स्वास्थ्य संस्थामा आबद्द रहेको स्वास्थ्यकर्मीमा अहिले सामाजिक व्यवहार देख्दा मलाइ अहिले किन स्वास्थ्यकर्मी भए भन्ने पछुतो लाग्छ,हामी कोरोनाभाइरस संग लडेर बिरामिको सेवा गर्दा गर्दै पनि विभिन्न किसिमको सामाजिक दुव्र्यवहार सहेका छौ।अरुबेला स्वास्थ्यकर्मीलाई हेर्ने नजर र यो अवस्थामा हेर्ने नजर किन फरक? पहिला गाउघरमा कोहि बिरामी हुदा रातको बेला राय सल्लाह लिने सम्बन्धित निकायमा पुर्याउनेले अहिले त्यही स्वास्थ्यकर्मी संग हास्न बोल्न पनि हिच्किच्याउछन ।घरबेटिले पहिला राती पेट दुख्यो ,ज्वोरो आयो ,टाउको दुख्यो जस्ता समस्या को बेला ढोका ढकढक्याउणे अहिले त्यही मान्छे संग टाढा बस्नु पर्छ र उ स्वास्थ्य क्षेत्रमा काम गर्ने मान्छे बिरामिहरुसंग सम्पर्कमा रहिरहने मान्छे कोरोना लाग्न सक्छ भन्ने डरले कतिपय स्वास्थ्य कर्मीलाई कोठाभाडाबाट समेत बहिस्कार गरियो। के यहि हो स्वास्थ्यकर्मी संग गरिने व्यवहार??यी ब्यबहारले गर्दा मलाइ स्वास्थ्यकर्मी हुनुमा दुख लाग्छ।यस्तो अवस्थामा स्वास्थ्यकर्मिलाइ घिर्णा र दुर्व्यवहार हैन हौसला र मनोबल वृद्धि गरौ।

    २.कोरोनाअघी र पछि स्वास्थ्यकर्मी हुनुको खुसी र दुखी

    एउटा बाबुआमाको राम्रो पढ्न राम्रो ठाउमा पुगुन सबैले चिनुन सबैको आखामा बस्न सकुन भन्ने सपना कस्को बाबुआमालाइ हुदैन र? यसै सपनालाइ समेट्दै एकदिनमेरो आमाबुवाले मलाइ भन्नुभयो बाबू म हिजो अस्पताल गएको थिए त्यहा जादा स्वास्थ्यकर्मी भनेको को हो?स्वास्थ्यकर्मीले के गर्छन कस्तो गर्छन ,कस्तो जिम्मेवारी बोकेका हुन्छन भन्ने कुरा सबै बुझे मैले मलाइ स्वास्थ्यकर्मी असाध्यै मन पर्यो अनि मैले पनि मेरो छोरोलाइ एकदिन स्वास्थ्यकर्मी बनाउछु भन्ने अठोट गरेको छु भन्नू भयो अनि त्यही साझ आमाले मलाइ भन्नू भयो बाबू अब तिमी के गर्ने? के पढ्छौ? मैले भने आमा हेरम साथिहरुले के भन्छन उनिहरुले के पढ्छन म पनि त्यही पढ्छु।अनि आमाले जवाफ फर्काउनुभयो बाबू मेरो एउटा सपना छ , तिमि एकदिन एक स्वास्थ्यकर्मी भएको हेर्ने मेरो धोको छ बाबू अनि मैले भने तपाइको यो सपना पूरा गर्छु आमा मैले, आज धेरै मेहेनत र परिश्रम ले आज एक स्वास्थ्यकर्मी भए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुकामारी !
    कविता : पानी बनेस् है, छोरा !
    प्रदेशिनु रहर कि वाध्यता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.