• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

रुपन्देहीमा भएको सामूहिक हत्यामा संलग्नलाइ कारवाही गर्न भट्टराईको माग


  •    सुचना डबली डेस्क / २०७७, २८ जेष्ठ बुधबार ०९:२४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     रुपन्देही ,२८ जेठ राष्ट्रिय सभाका माननीय सांसद खिमलाल भट्टराईले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनहियास्थित गंगादेवी पशुफार्ममा भएको सामूहिक हत्याको सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ । राष्ट्रिय सभाका का नेकपा का प्रमुख सचेतक समेत रहनु भएका भट्टराई ले आफ्नै जिल्लामा भएको यस्तो घटना ले दुखित बनाएकोले सामुहिक हत्याको यथाशीघ्र छानबिन र अनुसन्धान गरि सत्य तथ्य पत्ता लगाउन र दोषी उपर कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकारका सम्बद्ध निकायको ध्यानाकर्षण गराउनु भएको छ ।

    यस्ता घटनाले समजामा राम्रो सन्देश नजाने भन्दै रुपन्देही मा यस्तो घट्नु सुरक्षामा चुनौती थपिएकाले अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउन समेत आग्रह गर्नु भएको छ ।समाजमा डरलाग्दो ढंगले देखा परिरहेका यस किसिमका आपराधिक मनोबृती फैलिन नदिन नागरिकलाई सुरक्षाको प्रत्याभुती गर्न समेत सम्बद्ध निकायको ध्यानाकर्षण गर्दै कुनै कुरामा कमि नराखी दोसिलाई कारबाहीमा ल्याउनु आग्रह गर्नु भएको छ। सोमबार राती ४० वर्षिय माधव मुसहर, ३७ वर्षिय जानकी मुसहर, १४ वर्षिय पोषराज मुसहर, १७ वर्षिय करन चौधरी र १७ वर्षिय आशिष चौधरीको बिभत्स हत्या भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    संसद विघटनको विरोधमा मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजी
    पूर्वसभामुख महराकी पत्नी सीताको निधन
    दाखाक्वाडी–सोत्रे सडक कालोपत्रे निर्माण सुरु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. निशान भट्टराईको नयाँ गीत ‘ओई प्यारी’ सार्वजनिक

    • २. सप्तरीमा आगलागी ,चार घर जल्यो

    • ३. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ४. सोलुखुम्बुमा आइचर दुर्घटनामा तीनजनाको मृत्यु

    • ५. सुनको मूल्यमा सामान्य गिरावट

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • ३. भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम

    • ४. आर्मीको विजयी सुरुवात

    • ५. संसद विघटनको विरोधमा मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजी

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.