• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कपिलवस्तु विजयनगरका ९ जना कोरोना जितेर घर फर्किए


  •    राम प्रघट कोरी / २०७७, २९ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु ,जेठ २९
    कपिलवस्तुको विजयनगर गाउँपालिकाका ९ जना कोरोना सङ्क्रमित उपचार पश्चात् बिहिवार घर फर्केका छन् । गाउँपालिकाको आर्युवेदिक अस्पताल परसोहियामा सञ्चालित आइसोलेशन सेन्टरमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् ।

    पुनः परीक्षण पश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको जिल्ला अस्पतालका मे.सु डा. किशोर बन्जाडेको स्वास्थ्य परिक्षणपछि घरमै एक हप्ता बस्ने गरी डिस्चार्ज गर्नुभएको छ ।

    विजयनगर गाउँपालिकाका बिहिवार (आज) ९ जना र यस अघि ३ जना र रुपन्देहीको भीम अस्पताल भैरहवाबाट १ जना गरी १३ जना र बुद्धभूमी नगरपालिकाका २ जना गरी १५ जना कोरोना संक्रमित निको भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभयो । विजयनगरको आइसोलेशन सेन्टरमा हाल १० जना कोरोना संक्रमित उपचाररत छन् ।

    गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराई र वडाध्यक्ष दिनेश कुमार चौधरीले निको भएका सबैलाई खादा ओढाउँदै बधाई दिनुभएको थियो । गाउँपालिका अध्यक्ष थापाले सबैलाई घरमै एक हप्तासम्म एकान्तवासमा सतर्कतापुर्वक बस्न अनुरोध गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.