• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

हेर्नुहोस बीएमडब्लुको I 4 कार जुन एक पटक चार्ज गर्दा ६ सय किमि कुद्ने


  •     / २०७६, ९ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

     

    बीएमडब्लुले आई–४ विद्युतीय कारको मुख्य विशेषताहरु सार्वजानिक गरेको छ। कम्पनीले सन् २०२१ पछि आफ्नो मुख्य प्लान्ट म्युनिखबाट नै आई ४ गाडी उत्पादन गर्ने भएको हो।

    बीएमडब्लुले विद्युतीय गाडी उत्पादन गर्ने पहिले नै बताएको थियो। आई ४ स्पोटी डिजाइनमा निर्माण गरिने कम्पनीले बताएको छ। यो गाडी पाँचौँ पुस्ताको इ–ड्राइभ टेक्नोलोजीको हुने छ। पाँचौं पुस्ताको इ–ड्राइभ टेक्नोलोजीमा पहिलो गाडी बीएमडब्लु आईएक्स ३ उत्पादन हुँदै छ।

    आई–४ विद्युतीय गाडी एकपटक चार्ज गरेपछि छ सय किलोमिटर चल्न सक्ने कम्पनीले दाबी गरेको छ। यसको लागि इलेक्ट्रिक मोटर, चार्जिङ युनिट र हाई भोल्टेज ब्याट्री पूरै नयाँ विकास गर्ने उल्लेख गरेको छ। गाडीले करिब ५३० बीपीएच पावर जेनेरेट गर्ने बताएको छ।

    आई–४ विद्युतीय गाडीको हाई स्पिड २ सय किमि प्रतिघण्टा हुने बताइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्युत प्राधिकरण खेर जाने बिजुलीको बजार खोज्दै
    राजेन्द्र महतोको फेसबुक ह्याक
    नेपाल बैंकले माग्यो झण्डै २ सय कर्मचारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.