• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

चुइङ्गम पड्काउँदा ४ महिनामा भयो साढे १८ करोड चैट्


  •     / २०७६, १४ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

    चालू आर्थिक वर्षको पहिलो चौमासमा साढे १८ करोड रुपैयाँको चुइङ्गम चपाइएको छ। विभिन्न मुलुकबाट साउनदेखि कात्तिकसम्मको ४ महिनाको अवधिमा ६ लाख २१ हजार ६ सय ८ किलो चुइङ्गम नेपाल भित्रिएको हो। यो चुइङ्गमको मूल्य १८ करोड ४८ लाख ५५ हजार रुपैयाँ हो।

    गत आर्थिक वर्षको चार महिनाको तुलनामा यो आर्थिक वर्षमा भने चुइङ्गमको आयात घटेको छ। अघिल्लो वर्षको चार महिनामा २४ करोड ८० हजार रुपैयाँको ७ लाख १६ हजार ९ सय १९ किलो चुइङ्गम आयात भएको थियो।

    नेपाली बजारमा सबैभन्दा धेरै चुइङ्गम भारतबाट आयात भएको छ। चालू आर्थिक वर्षको ४ महिनामा भारतबाट ६ लाख १९ हजार ३ सय ३ किलो चुइङ्गम आयात भएको भन्सार विभागको तथ्यांकले जनाएको छ। त्यस्तै भारतपछि अमेरिकाबाट धेरै चुइङ्गम आयात भएको छ।

    ४ महिनामा अमेरिकबाट १ हजार १ सय २४ किलो, दक्षिण कोरियाबाट ५ सय १८ किलो, संयुक्त अरब इमिरेट्सबाट ४ सय किलो, बेलायतबाट १ सय ८२ किलो र थाइल्यान्डबाट ८१ किलो चुइङ्गम आयात भएको तथ्यांक छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.