• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै


  •    सुचना डबली डेस्क / २०७७, २५ भाद्र बिहीबार २१:३६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, भाद्र २५ । प्यूठानमा पछिल्लो समय आत्महत्याका घटना बढेका छन् ।

    प्यूठानमा साउन र भाद्र महिनामा मात्र २० जनाले आत्महत्या गरेका छन् । जसमा १७ झुन्डिएर, २ जना विष सेवन गरेर र १ नदीमा हाम हालेर आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

    मानिसहरुमा महत्वाकांक्षा बढ्नु, कोरोनाका कारण आयस्रोतमा कमि आउनु, घरायसी झैझगडा लगायतका कारणले प्यूठानका आत्महत्याका घटना बढेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले दिए ।

    यस्ता घटना रोक्न आत्महत्या रोकथामका उपायबारे विभिन्न माध्यमबाट जनतालाई सचेतना गराइरहेको प्यूठान प्रहरीले जनाएको छ ।
    यस्तै आर्थिक वर्ष ०७६/०७७ मा झुन्डिएर ५१ जना, ११ जनाले विष सेवन गरेर र १ जनाले नदीमा हाम फालेर गरी ६३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्क छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    प्यूठानमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु
    प्यूठानमा पहिलो दिन ३० जनाले लगाए कोरोना बिरुद्वको खोप
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.