• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कपिलवस्तुमा अवैद्य काठ बरामद


  •     / २०७७, ९ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    राम प्रघट कोरी
    बैशाख ९ –विजयनगर
    कपिलवस्तुमा अवैद्य काठका ५ ओटा सिसौका गोलिया मंगलवार प्रहरीले बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नं. ११ कप्तानगञ्जको सागवनको बगैँचा लुकाईछिपाई राखेको अवस्थामा काठ बरामद गरिएको सशस्त्र प्रहरी बल डालपुरका प्रमख अनिरुद्र हाजराले जानकारी दिनुभएको छ ।

    काठलाई साँझ ५ बजेतिर बरामद गरिएको हो । बरामद गरिएको काठलाई आजै गौतम बुद्ध साझेदारी बन कार्यालय उज्जवलपुरमा बुझाइएको हाजराले बताउनुभयो । उक्त काठको मूल्य ७५ हजार रुपियाँ बराबरको पर्ने रहेको बताउनुभयो ।

    विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको (कोभिड–१९) संक्रमणलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको मौकाछोपी अवैद्य रुपमा काठको चोरी निकासी गरिरहेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. मधेसका ५ सांसद पदमुक्त

    • २. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.