• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

अभिनेता जीवन लुइँटेलको आज जन्मदिन


  •    सुचना डबली डेस्क / २०७७, २५ भाद्र बिहीबार १०:२६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाण्डौ, भाद्र २५ । नेपाली चलचित्र क्षेत्रका अभिनेता जीवन लुइँटेलको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३९ औं जन्मदिन मनाउदैछन्। जन्मदिनको अवसरमा उनलाई आज सामाजिक सञ्जालमा सुभकामनाको ओइरो लागेको छ । नेपालि चलचित्रमा
    छुट्टै पहिचान बनाउन सफल उनले चलचित्र ‘नाई नभन्नु ल’ बाट निकै चर्चामा आए ।

    जीवनले करिअरमा ६० भन्दा बढी चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘सानो संसार, मेरो एउटा साथी छ, कसम हजुरको, नसिब आफ्नो, नाई नभन्नु ल, म तिम्रो भैसकेँ, मालतीको भट्टी, अन्दाज, रिदम, नोटबुक, नाई नभन्नु ल २, स्टूपिड मन’ लगायतका चलचित्र चर्चामा रहेका थिए ।

    हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरेका लुइटेल पछिल्लो समय चलचित्रमा देखिएका छैनन् । वैबाहिक बन्धनमा बाँधिएपछि अमेरिका गएका उनी अहिले उतै समय बिताइरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Die transpazifische  Hochzeit  Dienst  feiert  25 Jahre Hilfe   West Männer   Befriedigen & Heiraten Japaner  Damen Die transpazifische Hochzeit Dienst feiert 25 Jahre Hilfe West Männer Befriedigen & Heiraten Japaner Damen
    What’s One Of The Best Dating App What’s One Of The Best Dating App
    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. गौरादह नगरपालिकामा एमाले विजयी

    • २. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    • ३. पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता

    • ४. भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

    • ५. बालेन साहलाई ४३ हजारभन्दा धेरै मत

    धेरै पढिएको
    • १. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • २. नेकपा एसलाई धोका !

    • ३. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

    • ४. नेपालसँगको टी–२० क्रिकेट शृङ्खला युगान्डालाई

    • ५. भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.